Section 13A
अनुदान, सहयोग, ऋण दिन स्वीकृति लिनु पर्ने
१३क. अनुदान, सहयोग, ऋण दिन स्वीकृति लिनु पर्ने ः
समितिले आफ्नोे नाममा रहेको चल अचल सम्पत्ति कुनै व्यक्ति वा संस्थालाई चन्दा, अनुदान, सहयोग वा ऋण दिंदा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।
नगर विकास ऐन, २०४५